Like us!
Follow us!
Connect us!
Watch us!

७.२७ अंकले बढ्यो नेप्से, ट्रर्नओभरमा आइजीआई प्रुडेन्सियलको कारोबार अब्बल

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १५ : १० मा प्रकाशित

७.२७ अंकले बढ्यो नेप्से, ट्रर्नओभरमा आइजीआई प्रुडेन्सियलको कारोबार अब्बल

आज (बिहिबार) नेप्से परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से ७.२७ अंकले बढ्दा नेप्से इन्डेक्स १९३९.६१ विन्दुमा पुगेको हो ।

नेप्से बढेसँगै कारोबार रकममा बुधबार भन्दा आज केहि कमि आएको छ । आज २ अर्ब ३० करोड ५८ लाख ८८ हजार माथिको कारोबार भएको हो ।

आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेमा बढेसँगै आज आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको