आज (आइतबार) नेप्से परिसूचकमा उछाल आएको छ। आज नेप्से ४०.४८ अंकले बढ्दा नेप्से इन्डेक्स १९८०.०९ विन्दुमा पुगेको हो ।
नेप्से बढेसँगै कारोबार रकममा अत्याधिक सुधार देखिएको छ । आज ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार माथिको कारोबार भएको हो ।
आज २१२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा बढेसँगै आज नागरिक लगानी कोषको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस