Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजारमा लगानीकर्ताहरूको संख्या बढ्दो क्रममा, डिम्याट खाताको संख्या ५७ लाख नजिक

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १६ : ५२ मा प्रकाशित

धितोपत्र बजारमा लगानीकर्ताहरूको संख्या बढ्दो क्रममा, डिम्याट खाताको संख्या ५७ लाख नजिक

धितोपत्र बजारमा दिनप्रति दिन लगानीकर्ताहरूको संख्या बढीरहेको तथ्यांकले देखाएको छ। 

धितोपत्रको प्राथमिक बजारमा आस्वा प्रणाली र धितोपत्रको दोस्रो बजारमा स्वचालित कारोबार प्रणाली सञ्चालनमा ल्याएपश्चात यसमा लगानीकर्ताहरूको उपस्थिति ठुलो मात्रामा बढीरहेको हो ।

सर्वसाधारणले वैशाख मसान्तसम्म ५६ लाख ९८ हजार ८३ डिम्याट खाता सञ्चालन गरी कारोबार गरिरहेको धितोपत्र बोर्डले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको