Like us!
Follow us!
Connect us!
Watch us!

अझै एक सयको लाइनमा पाइन्छ यी ११ कम्पनीको सेयर

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १७ : ०५ मा प्रकाशित

अझै एक सयको लाइनमा पाइन्छ यी ११ कम्पनीको सेयर

नेपाली सेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल २२४ वटा कम्पनीहरू सूचिकृत रहेका छन् । केही वर्ष अघिसम्म नेप्सेमा सूचिकृत कतिपय कम्पनीहरुको सेयरमूल्य प्रतिकित्ता १०० रुपैयाँ भन्दा पनि कम थियो । फेरि नेपालकाे सेयर बजार बुल मार्केटमा गई ३२०० काे विन्दुमा पुगेर फर्कियाे । त्यतिबेला सूचिकृत कम्पनीहरूकाे सेयरमूल्य पनि महँगाे भयाे ।  

तर फेरि बजार निरन्तर ओरालो लागेर १८०० काे विन्दुसम्म झरेर अहिले २००० नाघेकाे छ । लगातारकाे करेक्सनले बजारमा सूचिकृत कम्पनीहरूकाे मूल्य पनि निकै सस्तिएकाे थियाे । बजार बढ्न थालेपछि फेरि सूचिकृत कम्पनीकाे सेयरमूल्य पनि बढ्न थालेकाे छ । 

आज बिहीबारकाे अन्तिम काराेबारकाे आधारमा हेर्दा नेप्सेमा सूचिकृत ११ वटा कम्पनीकाे सेयरमूल्य एक सयकाे लाइनमा छ । 

यी हुन् नेप्सेमा सूचिकृत २०० भन्दा कम मूल्य रहेका कम्पनी  : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको