Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट

अर्थ संसार

बुधबार, ०६ असार २०८०, ११ : ५६ मा प्रकाशित

नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट

नबिल बैंकका ग्राहकलाई ¥याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटलबीच भएको सम्झौतापछि ग्राहकले डिस्काउन्ट पाउने भएको हो ।

उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरूले ¥याडिसन होटल काठमाडौंमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ¥याडिसन एयरपोर्ट लाउन्जको कूल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको