Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव पारितसँगै नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा सम्पन्न

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १२ : ४५ मा प्रकाशित

लाभांश प्रस्ताव पारितसँगै नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा सम्पन्न

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न भएको छ । सभा आज (शुक्रबार) अमृतभोग कालिका स्थान काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्ताहरुलाई ४.७५५ बोनस सेयर र कर प्रयोजनार्थ ०.२५५ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

प्रस्तावित बोनस सेयर सरकार र बीमाप्राधिकरणबाट स्वीकृत भई सभाबाट पारित भएको छ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिएको छ ।

आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित भएको छ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको