Like us!
Follow us!
Connect us!
Watch us!

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, ११ : ०९ मा प्रकाशित

मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल पुनर्बीमा कम्पनी

नेपाल पूनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्न बैंकको खोजी गरेको छ ।

कम्पनीले आफूसँग रहेको लगानीयोग्य रकम एक वर्षे अवधिका लागि मुद्दतीमा राख्न बैंकको खोजी गरेको हो । 

मुद्दतीमा लिन इच्छुक क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम, ब्याजदर र भुक्तानीको तरिकासमेत खुलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।

 शिलबन्दी पाँच दिनभित्र थापाथलीस्थित कम्पनीको कार्यालयमा बुझाउनुपर्नेछ । शिलबन्दी फाराम कम्पनीको वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको