Like us!
Follow us!
Connect us!
Watch us!

ओलीसँगको जम्काभेटमा रविले भने– केरा र माछा बाहिरको नल्याउने अभियानमा सहयोग गर्नुपर्यो

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १४ : ३३ मा प्रकाशित

ओलीसँगको जम्काभेटमा रविले भने– केरा र माछा बाहिरको नल्याउने अभियानमा सहयोग गर्नुपर्यो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटघाट भएको छ। भरतपुर विमानस्थलमा एमाले अध्यक्ष ओली काठमाडौं फर्किने क्रममा भेटघात भएको हो।

भेटघाटमा दुई नेताहरुबीच समसामायिक विषयमा कुराकानी भयो। ओलीसँग लामिछानेले स्वदेशकै उत्पादन प्रवर्द्धन सुरु गरिएको भन्दै सहयोग मागे।

भेटघाटको क्रममा लामिछानेले ओलीलाई भने, ‘माछा र केरा बाहिरको नल्याउने अभियान सुरु भएको छ। सहयोग गर्नुपर्छ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको