Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचिकृत

अर्थ संसार

आइतबार, १७ असार २०८०, ११ : २५ मा प्रकाशित

नेप्सेमा १ कम्पनीको बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार १ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको २ लाख २१ हजार ८ सय ५९ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको