साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५३.७० अंकले घटेको छ । नेप्से ५३.७० अंकले घट्दा नेप्से इन्डेक्स २०९७.२९ विन्दुमा पुगेको हो । नेप्सेमा गिरावट आएपनि आज कारोबार रकममा सुधार देखिएको छ । आज ५ अर्ब ८ करोड १९ लाख ७६ हजार माथिको कारोबार भएको हो ।
आज १८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेमा घटेपनि आज हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । आज सबै उपसमूह राताम्मे देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस