Like us!
Follow us!
Connect us!
Watch us!

भुजुङ्ग हाइड्रोपावरको लकइन अवधि सकिंदै

अर्थ संसार

बुधबार, २४ असार २०८३, १० : ३० मा प्रकाशित

भुजुङ्ग हाइड्रोपावरको लकइन अवधि सकिंदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गरी सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको सेयरको लकइन अवधि साउन २६ गते सकिंदैछ।

कम्पनीले आईपीओ निष्काशन गरी बाँडफाँड गर्दा सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता सेयर बाँडफाँड गरेको थियो। सामूहिक लगानी कोषतर्फको सेयर सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान छ।

 

6a4dd664727b2.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको