साताको पहिलो दिन अर्थात आइतबार सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार ५३.७० को अंकले घटेर २०९७.२९ को विन्दुमा कायम भएको हो ।
सेयर बजारमा उच्च अंकले गिरावट आएपनि दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बिपिडब्लु लघुवित्त र सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, आज एनसीसी डिभेन्चर, लक्षी इक्युटी फण्ड, लक्ष्मी उन्नती कोष लगायत अन्य कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस