Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबारदेखि दुई कम्पनीको सेयर कारोबार रोक्का हुँदै

अर्थ संसार

सोमबार, १८ असार २०८०, १२ : ४९ मा प्रकाशित

मंगलबारदेखि दुई कम्पनीको सेयर कारोबार रोक्का हुँदै

दुई लघुवित्तको सेयर कारोबार भोलि अर्थात् असार १९ गतेदेखि रोक्का हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धौलागिरि र खप्तड लघुवित्तको सेयर कारोबार रोक्का गर्ने भएको हो । 

दुवै लघुवित्तले मर्जर प्रक्रिया पुरा गरी असार २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एकिकृत कारोबार प्रयोजनार्थ नेप्सेले ती दुई लघुवित्तको सेयर कारोबार रोक्का गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको