आज सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेको छ । नेप्से २१.३२ अंकले घट्दा नेप्से इन्डेक्स २०७५.९७ विन्दुमा पुगेको हो । नेप्सेमा गिरावट आएसँगै हिजोको तुलनामा आज कारोबार रकम केहि खुम्चिएको छ । आज ४ अर्ब ५ करोड १० लाख ७८ हजार माथिको कारोबार भएको हो ।
आज ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूलय स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । आज होटल र ट्रेडीङ्गबाहेक सबै उपसूचक राताम्मे देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस