Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लाइफको सेयरमा झुमिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

सोमबार, १८ असार २०८०, १५ : १५ मा प्रकाशित

हिमालयन लाइफको सेयरमा झुमिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २१.३२ को अंकले घटेर २०७५.९७ को बिन्दुमा कायम भएको हो ।

सेयर बजारमा गिरावट आएपनि हिमालयन लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २३ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य आज ५३२ रुपैयाँमा बन्द भएको छ ।

त्यस्तै, गत सातादेखि सोल्टी होटर र शिवम सिमेन्टको सेयरमा पनि लगानीकर्ताहरुको आकर्षण देखिएको छ । आज सोल्टी होटलको २० करोड ९४ लाख रुपैयाँ र शिवम् सिमेन्टको १८ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको