Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार तीन कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

सोमबार, १८ असार २०८०, १५ : २७ मा प्रकाशित

सोमबार तीन कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (सोमबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २१.३२ को अंकले घटेर २०७५.९७ को बिन्दुमा कायम भएको हो ।

सेयर बजारमा गिरावट आएपनि मर्जरपश्चात कारोबारमा आएको सिवाईसी नेपाल लघुवित्त, बिपिडब्लु लघुवित्त र सिटी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, सोमबार चन्द्रगिरी हिल्स, एनएलजि इन्स्योरेन्स, ग्रामिण विकास लघुवित्तलगायत अन्य कम्पनीको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको