Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार लक्ष्मी इक्युटी फण्डको सेयरमूल्य सर्वाधिक घट्यो, अन्यले कति गुमाए

अर्थ संसार

सोमबार, १८ असार २०८०, १५ : ३१ मा प्रकाशित

सोमबार लक्ष्मी इक्युटी फण्डको सेयरमूल्य सर्वाधिक घट्यो, अन्यले कति गुमाए

आज (सोमबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २१.३२ को अंकले घटेर २०७५.९७ को बिन्दुमा कायम भएको हो ।

सेयर बजारमा गिरावट आएसँगै लक्ष्मी इक्युटी फण्डको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयरमूल्य ८.९५ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, सयपत्री हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको