Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ‘एनएमबि डिबेञ्चर २०८९/९०’ पनि सूचीकृत

अर्थ संसार

बुधबार, २० असार २०८०, १२ : ४२ मा प्रकाशित

नेप्सेमा ‘एनएमबि डिबेञ्चर २०८९/९०’ पनि सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एनएमबी बैंकको ऋणपत्र सूचीकृत भएको छ। ‘एनएमबी डिबेञ्चर २०८९/९०’ नेप्सेमा सूचीकृत भएको हो।

उक्त ऋणपत्रका १ हजार अंकित दरका कुल ४० लाख इकाइ सूचीकृत भएको छ। एनआईबिएल एस क्यापिटमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। 

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको