Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ कम्पनीको मुल्य समायोजन

अर्थ संसार

विहीबार, २१ असार २०८०, १५ : ५२ मा प्रकाशित

नेप्सेमा १ कम्पनीको मुल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकका अनुसार आज अपी पावर कम्पनी लिमिटेडको मुल्य समायोजन भएको हो ।

स्टकको अनुसार अपी पावर कम्पनी लिमिटेडको ४० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता १९२.१४ रुपैयाँ कायम गरेको हो । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य २२९ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको