Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो साना किसान र आरएमडीसीको सेयर कारोबार रोक्का

अर्थ संसार

शुक्रबार, २२ असार २०८०, १२ : २९ मा प्रकाशित

नेप्सेले गर्यो साना किसान र आरएमडीसीको सेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले असार २४ अर्थात् आइतबार देखि लागू हुने गरी साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। 

मर्जर प्रयोजनका लागि नेप्सेले यी दुवै लघुवित्तको सेयर कारोबार रोक्का गरेको भनिएको छ । साना किसान र आरएमडीसी लघुवित्तले मर्जर प्रक्रिया पूरा असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन्। मर्जर प्रक्रियापश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको