Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सकारात्मक माहोल, लगानीकर्ता उत्साहित

अर्थ संसार

आइतबार, २४ असार २०८०, १५ : ०५ मा प्रकाशित

सेयर बजारमा सकारात्मक माहोल, लगानीकर्ता उत्साहित

आज (आइतबार) नेप्से परिसूचक २८.३८ अंकले बढेको छ । नेप्से २८.३८ अंकले बढ्दा नेप्से इन्डेक्स २०७७.७६ विन्दुमा पुगेको हो । 

नेप्सेमा बढ्दा कारोबार रकम पनि सोहि अनुरुप देखिएको छ । आज ३ अर्ब ४ करोड २५ लाख ४३ हजार माथिको कारोबार भएको हो । 

आज १६८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको