आज (आइतबार) सेयर बजारमा हरियाली देखिएको छ । आज सेयर बजार आज २८।३८ अंकले बढेर २०७७।७६ को बिन्दुमा कायम भएको हो ।
साताको पहिलो दिन नै हिमालयन लाइफको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको सेयर मूल्य आज ५०० रुपैयाँमा भईरहेको छ।
सेयर बजारमा हरीयाली छाँउदा आज हिमालयन लाइफको १८ करोड माथिको सेयर कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्ट्सको सेयरको १६ करोडमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, सोल्टि होटल, अरुण काबेली, अपर तामाकोशी, एनएमबी बैंक, हिमालयन डिष्टलरी, मोदी इनर्जी, आइजीआई, नेपाल लाइफको शेयर सर्वाधिक कारोबार भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस