आज (आइतबार) सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार आज २८.३८ अंकले बढेर २०७७.७६ को बिन्दुमा कायम भएको हो ।
सेयर बजार दोहोरो अंकले बढेपनि अप्पर तामाकोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयरमूल्य ६.६५ प्रतिशतले घटेर ४४२ रुपैयाँ कारोबार भएको छ ।
त्यस्तै, आईतबार बिपिडब्लु लघुवित्त, लिबर्टी इनर्जी कम्पनी, जोशी हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस