आज (सोमबार) नेप्से परिसूचक ०.८० अंकले घटेको छ । नेप्से ०.८० अंकले घट्दा नेप्से इन्डेक्स २०७६.९६ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि आज कारोबार रकममा आइतबारको तुलनामा केहि सुधार आएको छ । आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार माथिको कारोबार भएको हो ।
आज १०१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूलय स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज सोल्टी होटलको अब्बल रह्यो । आज लगानीकर्ताहरुको रोजाईमा फाइनान्स परेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस