आज (मंगलबार) नेप्से परिसूचक ४.७३ अंकले घटेको छ । नेप्से ४.७३ अंकले घट्दा नेप्से इन्डेक्स २०७२.२४ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि आज कारोबार रकम केहि खुम्चिएको छ । आज २ अर्ब ८५ करोड ९४ लाख ९० हजार माथिको कारोबार भएको हो ।
आज ७९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज हिमालयन लाइफ इन्स्योरेन्सको अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस