Like us!
Follow us!
Connect us!
Watch us!

२५.३१ अंकले बढ्यो नेप्से, हाइड्रोमा फर्किए लगानीकर्ता

अर्थ संसार

बुधबार, २७ असार २०८०, १५ : ०७ मा प्रकाशित

२५.३१ अंकले बढ्यो नेप्से, हाइड्रोमा फर्किए लगानीकर्ता

आज (बुधबार) नेप्से परिसूचक २५.३१ अंकले बढेको छ । नेप्से २५.३१ अंकले बढ्दा नेप्से इन्डेक्स २०९७.५५ विन्दुमा पुगेको हो । नेप्सेमा बढेसँगै मंगलबारको तुलनामा आज कारोबार रकम केहि सुधारोन्मुख देखिएको छ । आज ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार माथिको कारोबार भएको हो । 

आज १८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको को अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको