Like us!
Follow us!
Connect us!
Watch us!

१२.६२ अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको कारोबार अब्बल

अर्थ संसार

विहीबार, २८ असार २०८०, १५ : ०५ मा प्रकाशित

१२.६२ अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको कारोबार अब्बल

आज (बिहिबार) नेप्से परिसूचक १२.६२ अंकले घटेको छ । नेप्से १२.६२ अंकले घट्दा नेप्से इन्डेक्स २०८४.९३ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि कारोबार रकम केहि सुधारोन्मुख देखिएको छ । आज ३ अर्ब ३९ करोड ६ लाख ६० हजार माथिको कारोबार भएको हो । 

आज ५४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको