आज सेयर बजार घटेको छ । आज सेयर बजार आज १२.६२ अंकले घटेर २०८४.९३ को बिन्दुमा कायम भएको हो ।
बिहीबार सेयर बजार घटेपनि आज एनएमबि बैंक डिभेन्चर २०८५ र एसबिएल डिभेन्चर २०३४ को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, एनआईबिएल समृद्धि फण्ड, सिटिजन्स म्युचुअल फण्डलगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस