आज (बिहीबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार आज १२.६२ अंकले घटेर २०८४.९३ को बिन्दुमा कायम भएको हो ।
आज सेयर बजार घटेसँगै केही कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । आज पिपल्स् पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको सेयरमूल्य ६.५ प्रतिशतले घटेर ३१८ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज हिमालयन पावर, बुद्धभुमी नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्तलगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस