Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले ल्यायो ‘समर अफर’

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, १७ : ४५ मा प्रकाशित

नेपाल टेलिकमले ल्यायो ‘समर अफर’

नेपाल टेलिकमले आफ्नो सेवाग्राहीको लागि समर अफर ल्याएको छ। टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर ल्याएको हो।

यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ। त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको