नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न रिक्त रहेको पदका लागि दरखास्त आव्हान गरेको छ ।
कम्पनीले खुला तथा समावेशी प्रतियोगितमार्फत पदपूर्ति गर्नेका लागि ६९ जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको हो ।
कम्पनीले उपप्रबन्धक नवौं तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक र योग्य व्यक्तिले अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । सो पदमा फागुन २९ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस