आज (आइतबार) नेप्से परिसूचक १२.१६ अंकले बढेको छ । नेप्से १२.१६ अंकले बढ्दा नेप्से इन्डेक्स २०९७.०९ विन्दुमा पुगेको हो ।
नेप्से बढेपनि आज कारोबार रकम खुम्चिएको छ । आज २ अर्ब ३७ करोड ६४ लाख २७ हजार माथिको कारोबार भएको हो ।
आज ९३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस