आज मंगलबार नेप्से परिसूचक ९.९१ अंकले बढेको छ । नेप्से ९.९१ अंकले बढ्दा नेप्से इन्डेक्स २१५४.०७ विन्दुमा पुगेको हो ।
नेप्से बढेसँगै आज कारोबार रकममा पनि केहि सुधार देखिएको छ । आज ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार माथिको कारोबार भएको हो ।
आज ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस