नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार अरूण काबेली पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १८ लाख ५५ हजार २११ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस