Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोले थाम्यो बजार, नेप्सेमा झिनो अंकको गिरावट

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १५ : १३ मा प्रकाशित

हाइड्रोले थाम्यो बजार, नेप्सेमा झिनो अंकको गिरावट

आज (बिहिबार) नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से १.३१ अंकले घट्दा नेप्से इन्डेक्स २१६३.९२ विन्दुमा पुगेको हो ।

नेप्से घटेपनि आज कारोबार रकम उल्लेखनीय छ । आज ३ अर्ब ५ करोड २४ लाख १० हजार माथिको कारोबार भएको हो ।  

आज ८८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । नेप्सेमा अत्याधिक गिरावट आउन नदिन आज हाइड्रो सेक्टरको भूमिका महत्वपूर्ण रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको