नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।
स्टकको अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ३७ लाख १२ हजार ३ सय ४५. ५० सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस