Like us!
Follow us!
Connect us!
Watch us!

बजारले पचाएन राष्ट्र बैंकको मौद्रिक नीति, पुनः २१०० कै लाइनमा फर्कियो नेप्से

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १५ : १० मा प्रकाशित

बजारले पचाएन राष्ट्र बैंकको मौद्रिक नीति, पुनः २१०० कै लाइनमा फर्कियो नेप्से

आज (मंगलबार) पनि नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज ३६.१९ अंकले नेप्से घट्दा इन्डेक्स भने २१६४.३१ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि खुम्चिएको छ । आज २ अर्ब ९१ करोड ७ लाख ३२ हजार माथिको कारोबार भएको हो ।

आज ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज सोल्टी होटलको कारोबार अब्बल रह्यो । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिले सोहि ह्वात्तै बजार बढाएको थियो । तर, यस पछि भने बजार निरन्तर ओरालो लागेको छ । बजार पुनः २१०० कै लाइनमा फर्किएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको