Like us!
Follow us!
Connect us!
Watch us!

आज सोल्टी होटलमा झुम्मिए लगानीकर्ता, यी कम्पनीले गर्यो सार्वधिक कारोबार

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १५ : १९ मा प्रकाशित

आज सोल्टी होटलमा झुम्मिए लगानीकर्ता, यी कम्पनीले गर्यो सार्वधिक कारोबार

आज (मंगलबार) पनि नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज ३६.१९ अंकले नेप्से घट्दा इन्डेक्स भने २१६४.३१ विन्दूमा कायम हुन पुगेको हो ।

आज सोल्टि होटलको सेयर सर्वाधिक खरिदबिक्रि भएको छ। कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, नेपाल पुनर्बीमा, हिमालयन डिष्टलरी, एनआईसी एशिया, डाङी गुप्र र नबिल बैंकको सेयर सर्वाधिक खरिदबिक्रि भएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको