Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

बुधबार, १० साउन २०८०, १० : ५९ मा प्रकाशित

समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

समाज लघुवित्त वित्तीय संस्थाले पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको हिजो (मंगलबार) बसेको बैठकले वार्षिक साधारण सभा यही साउन ३१ गतेका लागि बोलाउने निर्णय गरेको हो। 

सभाले आर्थिक वर्षको २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजी २ करोड रुपैयाँको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश छन्। 

सभाले उक्त आर्थिक वर्ष वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि प्रस्ताव गर्नेछ। लाभांश र सभा प्रयोजनार्थ संस्थाले साउन २१ गतेदेखि साउन ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको