Like us!
Follow us!
Connect us!
Watch us!

समाज लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति?

अर्थ संसार

आइतबार, १७ असार २०८०, १३ : २९ मा प्रकाशित

समाज लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस सेयर कति?

समाज लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुले पाउनेछन् । कम्पनीले पहिलो पटक सेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको