Like us!
Follow us!
Connect us!
Watch us!

बजार ओरालो यात्रामै, नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

अर्थ संसार

बुधबार, १० साउन २०८०, १५ : ०९ मा प्रकाशित

बजार ओरालो यात्रामै, नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

आज (बुधबार) पनि नेप्सेमा गिरावट आएको छ । आज ८.११ अंकले नेप्से घट्दा इन्डेक्स भने २१५६.२० विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि मंगलबारको तुलनामा खस्किएको छ । आज २ अर्ब ४३ करोड २५ लाख ८ हजार माथिको कारोबार भएको हो ।

आज ६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

नेप्सेमा घटेपनि आज ग्लोबल आइएमइ बैंक प्रोमोटर सेयरको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको