Like us!
Follow us!
Connect us!
Watch us!

सबै समूह घटेर बन्द भयो बजार

अर्थ संसार

विहीबार, ११ साउन २०८०, १५ : ०७ मा प्रकाशित

सबै समूह घटेर बन्द भयो बजार

आज (बिहिबार) पनि नेप्सेमा गिरावट आएको छ । आज २९.७१ अंकले नेप्से घट्दा इन्डेक्स भने २१२६.४८ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से घटेसँगै आज कारोबार रकम पनि बुधबारको तुलनामा खस्किएको छ । आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार माथिको कारोबार भएको हो ।

आज १६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । आज सबै समूह राताम्मे भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको