Like us!
Follow us!
Connect us!
Watch us!

७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न नेप्सेले दियो अनुमति (नामावलीसहित)

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १४ : १९ मा प्रकाशित

७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न नेप्सेले दियो अनुमति (नामावलीसहित)

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न अनुमति दिएको छ । नेप्सेले आज (शुक्रबार) ७ वटा ब्रोकर कम्पनीलाई कारोबार गर्न अनुमति दिएको हो ।

ब्रोकर नं. ६८ इलीट स्टक हाउस, ब्रोकर नं. ६९ इनडेक्स सेक्यूरिटीज, ब्रोकर नं. ७० इन्फिनिटी सेक्यूरिटीज, ब्रोकर नं.७१ शुभकामना सेक्यूरिटीज, ब्रोकर नं. ७२ हातेमालो सेक्यूरिटीज, ब्रोकर नं. ७३ मनी वल्र्ड सेयर एक्सचेन्ज, ब्रोकर नं. ७४ कलश स्टक मार्केटलाई नेप्से कारोबार गर्न अनुमति दिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको