Like us!
Follow us!
Connect us!
Watch us!

२१०० को विन्दूमा अड्डियो बजार, साढे दुई अर्बको कारोबार

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १५ : ०७ मा प्रकाशित

२१०० को विन्दूमा अड्डियो बजार, साढे दुई अर्बको कारोबार

कारोबारको पहिलो दिन आइतबार पनि नेप्सेमा भारी अंकको गिरावट आएको छ । आज २६.१४ अंकले नेप्से घट्दा इन्डेक्स भने २१००.३४ विन्दूमा कायम हुन पुगेको हो । नेप्से घटेसँगै आज कारोबार रकममा पनि उत्साह देखिएन। आज २ अर्ब ५ करोड २८ लाख ८६ हजार माथिको कारोबार भएको हो ।

आज १८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । आज म्यूचुअल फण्डबाहेक सबै समूह राताम्मे भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको