आज (आइतबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २६.१४ अंकले घटेर २१००.३४ को बिन्दुमा कायम भएको हो ।
सेयर बजार घटेसँगै सेयर बजारमा उत्साहजनक देखिएन । आज सुपरमाई हाइड्रोेपावरको सेयरमूल्य सर्वाधिक बढेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेन्चर २०८४, सिनर्जी पावर, मेगा म्युचुअल फण्ड १, एनएमबी हाइब्रिड फण्ड १ लगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस