आज (आइतबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २६.१४ अंकले घटेर २१००.३४ को बिन्दुमा कायम भएको हो ।
आज शिवम सिमेन्ट्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको सेयर १४ करोड ५७ लाख रुपैयाँ बराबरको खरिदबिक्रि भएको छ।
त्यस्ते, सोल्टि होटल, एभरेष्ट बैंक, हिमालयन डिष्टलरी, सूर्या ज्योति लाइफ, एनआईसी एशिया बैंक, हिमालयन लाइफ, आईजीआई, नबिल बैंक र नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस