Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीका लगानीकर्ता निराश

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १५ : २२ मा प्रकाशित

आज यी कम्पनीका लगानीकर्ता निराश

आज (आइतबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २६.१४ अंकले घटेर २१००.३४ को बिन्दुमा कायम भएको हो ।

नेप्से घटेसँगै आज कारोबार रकममा पनि उत्साह देखिएन। आज मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ६.७८ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, अभियान लघुवित्त, हिमालयन लघुवित्त, सनराइज ब्लुचिप, रावा इनर्जी डेभलपमेन्टलगायतका कम्पनीहरुको सेयरमूल्य सर्वाधिक घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको