आज (सोमबार) नेप्से झिनो अंकले बढेको छ । आज ५.८४ अंकले नेप्से बढ्दा इन्डेक्स भने २१०६.१८ विन्दूमा कायम हुन पुगेको हो ।
नेप्से बढपनि आज कारोबार रकम भने निकै खुम्चिएको छ । आज १ अर्ब ८५ करोड ८० लाख २ हजार माथिको कारोबार भएको हो ।
आज १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस