Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

सोमबार, १५ साउन २०८०, १५ : १६ मा प्रकाशित

सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज (सोमबार) नेप्से झिनो अंकले बढेको छ । आज ५.८४ अंकले नेप्से बढ्दा इन्डेक्स भने २१०६.१८ विन्दूमा कायम हुन पुगेको हो ।

आज सेयर बजार बढेसँगै सनराइज ब्लुचिप फण्डको सेयरमूल्य सर्वाधिक बढेको छ ।

त्यस्तै, सोमबार बलेफी हाइड्रोपावर, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, लक्ष्मी उन्नती कोष, ग्लोबल आइएमइ ब्यालेसन्स्ड फण्डलगायतका कम्पनीहरुको सेयरमूल्य सकारात्मक भएतापनि उत्साहजनक देखिएको छैन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको