आज (मंगलबार) नेप्सेमा भारी अंकको गिरावट आएको छ। आज २८.५९ अंकले नेप्से घट्दा इन्डेक्स भने २०७७.५८ विन्दूमा कायम हुन पुगेको हो ।
नेप्सेसँगै आज कारोबार रकम भने निकै खुम्चिएको छ । आज १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार माथिको कारोबार भएको हो ।
आज १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेमा घटेपनि आज अप्पर तामाकोशी हाइड्रोपावरको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस